
नयाँ गुठी विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री रावल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा पेश गरिने जानकारी दिएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले आवश्यक कानुनी
