Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 17 Septlast: 18 Sept

अस्पतालको गेटमा शिशु जन्माएकी बबितालाई भेट्न मन्त्री रामजी यादव उनको घरमा

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरी पुगेर गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बिहीबार आफ्नो गृहजिल्ला राजविराज पुगेका मन्त्री यादवले पासवानको घरमै गएर आमा र शिशुको अवस्था बुझेका हुन्। सो क्रममा मन्त्री यादवले घटनामा दोषी देखिएका जोकोहीलाई पनि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

4 publishers · 4 headlines · developing over 8 hours
Broke firstRatopati logoRatopati

घटनामा दोषी देखिएकालाई कारबाही हुन्छ: मन्त्री यादव

सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले

story4 publishers
Coverage

3 more headlines since

first · 17 Septlatest · 18 Sept
  1. दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. सडकमै शिशु जन्माउन बाध्य सुत्केरीलाई भेट्न पुगे मन्त्री- दोषीलाई कारबाही गर्ने प्रतिवद्धता

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।गृहजिल्ला राजविराज आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर अस्पतालमा भएको घटना तथा आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताए । गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३०

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव

    सप्तरी, असोज १ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिनुभएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.