मुग्लिनमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी जाम
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिनमा सडक निर्माणका क्रममा पहिरो खसेपछि आइतबार दिउँसो पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाएपछि सडक खुले पनि सवारीसाधनको उच्च चापका कारण दुवैतर्फ लामो जाम कायम रहेको छ। यस अवरोधले राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू प्रभावित भएका छन्।
3 more headlines since
पहिरो खसेपछि मुग्लिनमा सवारी जाम [फोटो फिचर]
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ।आज दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फ यातायात प्रभावित भएको थियो ।पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको छ।तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)
काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ । आज दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फी यातायात प्रभावित भएको थियो । पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम, तस्बिरहरू
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ। आइतबार दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फ यातायात प्रभावित भएको थियो। पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
प्रतिनिधिसभाका तीन संसदीय समितिको बैठक बस्दै
सङ्घीय संसद् सचिवालयका अनुसार सोमबार प्रतिनिधिसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ। सिंहदरबारमा बस्ने यी बैठकहर…
+1first: 6d agolast: 3h ago - You might have missedA different thread
असोज ८ गतेदेखि नेपालभर भारी वर्षाको सम्भावना, मौसमविद्द्वारा सतर्कता अपनाउन आग्रह
बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका धेरै स्थानमा भारीदेखि अति…
+2first: 23h agolast: 3 min ago - Quietly gaining traction6 publishers in the last few hours
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु हुँदैछ। सचिवालय बैठकलगत्तै सुरु …
+2first: 4h agolast: 3h ago