
एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीमा
धनगढी। एभरेष्ट बैंक लिमिटेडले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सुदूरपश्चिम प्रदेशमा आफ्नै नयाँ भवनबाट शाखा कार्यालयसँगै प्रादेशिक कार्यालयसमेत सञ्चालनमा ल्याएको हो। असोज ५ गते आयोजित कार्यक्रममा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा शाखा तथा भवनको उद्घाटन […]


