बाढी प्रभावित बालबालिकाका लागि चीनको सहयोग, सरकारलाई दियो १ करोड १० लाख
काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकालाई सहयोगका लागि चीन सरकारले नेपाललाई एक करोड १० लाख रुपैयाँ दिएको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। राजदूत माओमिङले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुगोस् भनेर रकम उपलब्ध गराएको भन्दै नेपालको सुख-दुःखमा चीन सदैव साथमा […] The post बाढी प्रभावित बालबालिकाका लागि चीनको सहयोग, सरकारलाई दियो १ करोड १० लाख appeared first on BIZMANDU.

