चीनले नेपाललाई दियो ‘माजु-नेपाल’ एआई मौसम पूर्वसूचना प्रणाली, विपद व्यवस्थापनमा सहयोग पुग्ने
काठमाडौं। चीनले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर मौसमबारे पूर्वसूचना दिने प्रणाली उपलब्ध गराएको छ। चीनको मौसम विज्ञान प्रशासन (सीएमए)ले मंगलबार सिन्जियाङस्थित उरुम्छीमा आयोजित दोस्रो चीन-मध्य एसिया मौसम विज्ञान सहयोग मञ्चका क्रममा मौसम विज्ञान विभागलाई अत्याधुनिक ‘माजु-नेपाल’ प्रणाली हस्तान्तरण गरेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सीएमएले नेपाललाई निरन्तर मौसमसम्बन्धी प्राविधिक […] The post चीनले नेपाललाई दियो ‘माजु-नेपाल’ एआई मौसम पूर्वसूचना प्रणाली, विपद व्यवस्थापनमा सहयोग पुग्ने appeared first on BIZMANDU.



