
कैलाली कांग्रेसमा केन्द्रले नै तोक्यो कार्यवाहक सभापति, बढुवाललाई जिम्मेवारी
धनगढी । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कैलाली जिल्ला कार्यसमितिको कार्यबाहक सभापतिको जिम्मेवारी भीम बढुवाललाई दिएको छ। कैलालीका जिल्ला सभापति नारायणदत्त भट्ट राष्ट्रियसभा सदस्य हुन् । उनले कार्यबाहक जिम्मेवारी यसअघि उपसभापति खेम चौधरीलाई दिएका थिए। तर कांग्रेस केन्द्रीय कार्यालयले अर्का उपसभापति भीम बढुवाललाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो। कांग्रेसका महामन्त्री प्रदीप पौडेलले असोज ६ गते बढुवाललाई […]
