Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 24 Septlast: 25 Sept

भेरी अस्पतालमा ९१ मध्ये ८५ सर्पदंश बिरामीको सफल उपचार

नेपालगन्जस्थित भेरी अस्पतालले सर्पदंशका ९१ बिरामीमध्ये ८५ जनाको सफल उपचार गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति बिस्तारामा सुतिरहेकै बेला सर्पले डसेको थियो। सर्पले डसेको थाहा पाउनेबित्तिकै उनलाई रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो। सर्पदंशका बिरामीका लागि भेरी अस्पताल ‘सञ्जीवनी’ बन्दै गएको छ।

3 publishers · 3 headlines · developing over 8 hours
Broke firstRatopati logoRatopati

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाँके । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति बिस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले डसेको थाहा पाउने बित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो । झुल

story3 publishers
Coverage

2 more headlines since

first · 24 Septlatest · 25 Sept
  1. सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

    राँझा– कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति विस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले डसेको थाहा पाउनेबित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो । झुल लगाएर सुतेका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो । समयमै अस्पताल पुर्‍याएपछि उनको उपचारमा सहज भयो । एन्टी स्नेक भेनम चढाएपछि […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
  2. सर्पदंशको उपचारमा भेरी अस्पतालको सफलता, ९१ मध्ये ८५ बिरामी निको

    राँझा (बाँके) । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति बिस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो। सर्पले डसेको थाहा पाउनेबित्तिकै थापालाई रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो। झुल

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.