
तस्बिरमा हेर्नुहाेस् गाडी रिजर्भ गरेरै बाढी हेर्न पुग्नेकाे भिड
बागलुङ। कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भिड लागेको छ। आइतबार बिहानै देखि कालीगण्डकी नदीमा आएको बाढी हेर्न स्थानीय जिप, अटोरिक्सा, मोटरसाइकल लिएर डोडेनी पुग्ने गरेका छन्। बागलुङ नगरपालिका-५
