Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 28 Septlast: 29 Sept

सरकारले लोकतन्त्रका मूल्य र मर्म पालना गर्नुपर्छ : आङदेम्बे

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रका मूल्य, मान्यता र मर्म पालना गर्नुपर्ने बताएका छन्। सरकारका कतिपय कदम लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नदेखिएको उनको भनाइ छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरको फिदिममा आयोजित प्रदेशसभा क्षेत्र नं. १ र २ को अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रहरी कानुन कार्यान्वयन गर्ने निकायभन्दा आदेशपालकजस्तो देखिन थालेको टिप्पणी गरे। उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको विषय पनि उल्लेख गरे।

2 publishers · 2 headlines · developing over 14 hours
Broke firstLokaantar logoLokaantar

सरकारले लोकतन्त्रको मर्म पालना गर्नुपर्छ : आङदेम्बे

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रका मूल्य, मान्यता र मर्म पालना गर्नुपर्ने बताएका छन् । सरकारका कतिपय कदम लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नदेखिएको उनको भनाइ छ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार पाँचथरको फिदिममा आयोजित प्रदेशसभा क्षेत्र नं. १ र २ को अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै आङदेम्बेले प्रहरी कानुन कार्यान्वयन गर्ने निकायभन्दा आदेशपालकजस्तो देखिन थालेको टिप्पणी गरे ।पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ

story2 publishers
Coverage

1 more headline since

  1. सरकारले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गरेको पाइएन : नेता आङदेम्बे

    प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.