
अविरल वर्षापछि अवरुद्ध बेनी–दरवाङ सडक मर्मत सुरु
म्याग्दी। पछिल्लो वर्षाका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडकको मर्मत कार्य थालिएको छ। गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिका
-original.jpg)
