Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 28 Septlast: 28 Sept

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइयो

बागलुङमा पहिरोका कारण विस्थापित भएका नागरिकका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ। पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डा उपल्लचौरबाट सामान पठाइएको हो। गत शनिबार र आइतबारको भारी वर्षापछि खसेको पहिरोमा परी निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा मानिसको मृत्यु भएको छ।

TopicsBaglung
4 publishers · 4 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरमार्फत राहत सामग्री पठाइयो, तस्बिरहरू

बागलुङ । बागलुङमा पहिरोका कारण विस्थापित भएका नागरिकका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ। पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा नेपाली सेनाको नम्बर २३ बाहिनी

story4 publishers
Coverage

3 more headlines since

first · 28 Septlatest · 28 Sept
  1. निसीखोलाका बाढीपीडितलाई हेलिकप्टरबाट राहत सामग्री

    गलकोट (बागलुङ), असोज १२ गते । बागलुङमा पहिरोका कारण विस्थापित परिवारका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ ।पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, ब...

  2. बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

    काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत पठाइँदै छ । पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डा उपल्लचौरबाट सामान पठाइएको हो । गत शनिबार र आइतबारको भारी वर्षापछि खसेको पहिरोमा परेर निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  3. बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.