Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 28 Septlast: 28 Sept

पहिरोले सडक अवरुद्ध, स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङको बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापाले आइतबार बिहान स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी छन्। बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि उनलाई डोकोमा बोकेर लगिँदै थियो। महिला स्वास्थ्य स्वयंसेविका ताराका अनुसार स्वास्थ्यचौकी पुग्नुअघि नै उनले बाटोमै सुत्केरी भइन्।

TopicsBaglung
2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म दिएकी छन् । बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापालाई प्रसव व्यथाले च्यापेपछि डोकोमा बोकेर स्वास्थ्यचौकी लगिँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् । बाढी पहिरोका कारण

story2 publishers
Coverage

1 more headline since

  1. पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

    बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म दिएकी छन् । बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापालाई प्रसव व्यथाले च्यापेपछि डोकोमा बोकेर स्वास्थ्यचौकी लगिँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि आइतबार बिहान उनलाई डाकोमा बेकेर स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिनुभएको महिला स्वास्थ्य स्वयंसेविका तारा […]

    Khabarhub logoKhabarhubPrivate2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.