Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 29 Sept

प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत

काठमाडौँमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन् । उनले प्रधानमन्त्री शाहको तर्फबाट केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरेकी छन् । विधेयकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई विशिष्टीकृत प्राज्ञिक केन्द्रका रूपमा स्थापना गर्ने लक्ष्य राखेको छ ।

7 publishers · 9 headlines · developing over 11 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

प्रतिरक्षा विश्वविद्यालय विधेयक संसदमा

काठमाडौँ, असोज १३ गते । विशिष्टीकृत प्राज्ञिक केन्द्रका रूपमा स्थापना हुने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयक सरकारले संसद्मा दर्ता गरेको छ । गठन आदेशका आधारमा तयारी अघि ब...

news9 publishers
Coverage

8 more headlines since

  1. के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

    काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रस्तुत गरेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा विधेयकमाथि […]

    Khabarhub logoKhabarhubPrivate9 publishers
  2. प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइन : कानुनमन्त्री गौतम

    काठमाडौँ, असोज १३ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भ...

  3. प्रतिरक्षा विश्वविद्यालयबारे सांसद वि.कको चेतावनी– ‘भोलि जनशक्ति हाम्रै विरुद्ध प्रयोग नहोस्’

    काठमाडौं- राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि नेकपा सांसद पावती विकले विश्वविद्यालयको आवश्यकता स्वीकार गर्दै यसको प्रस्तावित संरचना र उद्देश्यबारे गम्भीर प्रश्न उठाएकी छन्। विधेयकमाथिको छलफलमा धारणा राख्दै सांसद विकले भूराजनीतिक संवेदनशीलता

    Ajako Artha logoAjako ArthaPrivatestory9 publishers
  4. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमाथि बहस : सेनाको तालिम केन्द्र नभई प्राज्ञिक केन्द्र बनाउन माग

    काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ माथि भएको छलफलमा सांसदहरूले विधेयकको उद्देश्य र राष्ट्रिय आवश्यकतालाई स्वीकार गरे पनि यसको प्रस्तावित संरचना, पदाधिकारी नियुक्ति प्रक्रिया र प्राज्ञिक स्वायत्तताबारे गम्भीर प्रश्न उठाएका छन्। प्रतिरक्षा विश्वविद्यालयलाई

    Ratopati logoRatopatiPrivatestory9 publishers
  5. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

    प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ ।प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन् ।यसैगरी, प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिन् ।त्यस्तै, शिक्षा, स्वास्थ्य तथ

    Lokaantar logoLokaantarPrivatestory9 publishers
  6. प्रतिनिधिसभाः राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत

    काठमाडौँ, असोज १३ गते । प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.