
युवा र पाकालाई समेट्ने संकल्पसहित प्रशन कोइराला क्षेत्रीय सभापतिको दौडमा
बुटवल । पुराना र जेनजी पुस्तालाई समेट्ने भन्दै युवा व्यवसायी प्रशन कोइरालाले नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.२ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्ष कोइरालले पार्टी


