Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 29 Sept

रसुवा बाढीको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणको विवरणअनुसार असोज १२ गतेसम्म २ हजार १८० वटा दाबी प्राप्त भएका छन्। दाबी फछ्र्योटलाई छिटो, सहज र सरल बनाउन प्राधिकरणले नयाँ संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ।

4 publishers · 5 headlines · developing over 15 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

रसुवा बाढीको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी: प्राधिकरणद्वारा संक्षिप्त भुक्तानी कार्यविधि लागू

काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा कुल २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। दाबी फछ्र्योटलाई सहज, सरल र द्रुत बनाउन नेपाल

archives5 publishers
Coverage

4 more headlines since

first · 29 Septlatest · 29 Sept
  1. रसुवा बाढीमा २० अर्ब ९८ करोडको बीमा दाबी, पीडितलाई छिटो भुक्तानी गर्न नयाँ व्यवस्था

    काठमाडौं । रसुवामा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। ठूलो रकमको बीमा दाबी परेपछि नेपाल बीमा प्राधिकरणले पीडितलाई छिटो र सहज रूपमा रकम उपलब्ध गराउन विशेष

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. भोटेकोशी बाढी : २१ अर्बको बिमा दाबी [कुन कम्पनीमा कति?]

    काठमाडौँ- भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिबापत बिमा कम्पनीहरूमा दुई हजार १८० वटा बिमा पोलिसीबाट करिब २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार सोमबार साँझसम्म बिमा कम्पनीहरूले प्राप्त गरेको दाबीका आधारमा यो रकम देखिएको हो। २०८२ भदौमा जेनजी प्रदर्शनबाट भएको क्षतिबापत करिब २३ अर्ब […]

  3. रसुवा बाढीको २० अर्ब ९८ करोडको बीमा दाबी, भुक्तानी सहज बनाउन प्राधिकरणको नयाँ व्यवस्था

    काठमाडौं– गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ। दाबी फछ्र्योटलाई छिटो र सहज बनाउन नेपाल बीमा

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  4. भोटेकोशी र त्रिशूली बाढीपछि २१ अर्बको बीमा दाबी

    काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत २ हजार १८० वटा बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको विवरणअनुसार असोज १२ गतेसम्म प्राप्त दाबीको प्रारम्भिक अनुमानित रकम २० अर्ब ९८

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.