संसद् पुग्यो संघीय निजामती सेवा विधेयक
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यो विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी हुन् ।
सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक, २०८३ काठमाडौंस्थित संघीय संसद् सचिवालयमा दर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आज सो विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन्, जसको दर्ता नं ३५ रहेको छ। यही १३ असोजको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो। मन्त्री रावलले यो विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको बताएकी छन् भने विधेयकमा ५५ वर्षमा अनिवार्य अवकाशको व्यवस्था छ।
लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो। संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको यो विधेयक आज संसद्को जिम्मामा पुर्याइएको मन्त्री रावलले बताएकी छन्।
सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक, २०८३ काठमाडौंस्थित संघीय संसद् सचिवालयमा दर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आज सो विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन्, जसको दर्ता नं ३५ रहेको छ। यही १३ असोजको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो। मन्त्री रावलले यो विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको बताएकी छन् भने विधेयकमा ५५ वर्षमा अनिवार्य अवकाशको व्यवस्था छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यो विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी हुन् ।
7 more headlines since
१५ असोज, काठमाडौं । सरकारले संसद् पुगेको संघीय निजामती सेवा विधेयकले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयकबारे यस्तो बताएकी हुन् । बिहीबार मात्रै संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद् पुगेको हो । विधेयक […]

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सङ्घीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा ‘प्याराडाइम सिफ्ट’ (आमूल परिवर्तन) ल्याउने अपेक्षा गरिएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आज धारणा सार्वजनिक

काठमाडौं । सरकारले बुहप्रतिक्षित संघीय निजामती सेवा विधेयक, २०८३ संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आज सो विधेयक संसदमा दर्ता गरेकी हुन् । सरकारी विधेयकका रुपमा प्रस्तुत सो विधेयकको दर्ता नं ३५ रहेको छ । यही १३ असोजको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण […] The post संघीय निजामती विधेयक संसदमा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं। संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक औपचारिक रूपमा संसद् सचिवालयमा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त विधेयक

लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक आज संसद्को जिम्मामा पुर्याएको मन्त्री प्रतिभा रावलले बताएकी छन्।

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो। लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक आज संसद्को जिम्मामा पुर्याएको मन्त्री प्रतिभा रावलले बताएकी छन्। उनले भनेकी छन्, ‘यो विधेयकलाई गहन अध्ययन तथा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सरकारले संघीय निजामती सेवा विधेयक, २०८३ संघीय संसद् सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्र…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअघि पार्टीले विधान संशोधन गरी केन्द्रीय पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ, जसम…
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनका लागि तोकिएका स्थानहरूमा सवारीसाधन पार्किङको व्यवस्थ…