कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधि निर्वाचनमा पार्टीका दुई बहालवाला केन्द्रीय सदस्य पराजित भएका छन्। केन्द्रीय सदस्य उमेशजंग रायमाझी गृहजिल्ला भोजपुरबाट र शारदा देवी कोइराला गृहजिल्ला तेह्रथुमबाट पराजित भएका हुन्। भोजपुरमा खुलातर्फ १० प्रतिनिधिका लागि भएको निर्वाचनमा रायमाझीले ४१६ मत पाए। बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनीहरू महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सकेनन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
6 more headlines since

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ प्रतिस्पर्धा गरेका पाठक पराजित भएका हुन्। पाठकले ३९८ मत मात्रै प्राप्त गरे। खुल्लातर्फ दसौँ

रूपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी गत पुसमा भएको विशेष महाधिवेशनमा लुम्बिनी प्रदेशका तर्फबाट केन्द्रीय सदस्य चयन भएका थिए । रूपन्देही क्षेत्र नम्बर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धा गरेका कार्की पराजित भएका हुन् । कार्कीले जम्मा २०८ मत मात्र प्राप्त गरे । १० जना छानिने […]

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । रूपन्देही क्षेत्र नम्बर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धा गरेका कार्की पराजित भएका हुन् । कार्कीले जम्मा २०८ मत मात्र प्राप्त गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ को बिहीबार सम्पन्न निर्वाचनमा कार्की पराजित बनेका हुन् ।कार्कीले जम्मा २०८ मत मात्र प्राप्त गरे । २६३ मत प्राप्त गर्दै मुक्तिराज शर्मा पौडेल महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।कार्की कांग्रेसको विशेष महाधिवेशनमा पनि सहभागी थिए ।

विराटनगर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा पार्टीका दुई बहालवाला केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि निर्वाचनमै पराजित भएका छन्। केन्द्रीय सदस्यद्वय उमेशजंग रायमाझी गृहजिल्ला भोजपुरबाट र शारदा देवी कोइराला गृहजिल्ला तेह्रथुमबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडाैँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा भाेजपुरबाट पराजित भएका छन्। खुलातर्फ १० जनाका लागि भएको महाधिवेशन प्रतिनिधिको चुनावमा प्रतिस्पर्धी रहेका रायमाझी बिहीबार पराजित भएका हुन्। उनले ४१६ मत पाएका थिए। कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। …
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज…