
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बिसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली बिहीबार राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो । खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरे


