Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 2d ago

बुटवलमा अपाचे रेसिङ क्वालिफायरको पहिलो राउन्ड

टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि (टीभीएस नेपाल) ले आयोजना गर्दै आएको 'अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी' अन्तर्गत पहिलो 'अपाचे रेसिङ क्वालिफायर' राउन्ड बुटवलमा हुँदैछ। यो क्वालिफायर राउन्ड शनिबार, ३ अक्टोबरमा आयोजना हुने भएको छ। क्वालिफायरको विजेताले अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

TopicsButwal
2 publishers · 4 headlines · developing over 3d 21h
Broke firstAjako Artha logoAjako Artha

ARE जीपीको पहिलो क्वालिफायर राउन्ड भोलि बुटवलमा, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने

काठमाडौं- टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन गरिरहेको 'अपाचे रेस एक्सपेरियन्स (ARE) जीपी' अन्तर्गत पहिलो 'अपाचे रेसिङ क्वालिफायर' राउन्ड भोलि, शनिबार ३ अक्टोबरमा बुटवलमा आयोजना हुँदैछ।

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 2d ago
  1. जगदम्बा मोटर्सद्वारा बुटवलमा ARE GP: अपाचे रेसिङ क्वालिफायर्समा उत्साहजनक सहभागिताबीच १६० सीसीका तीन फाइनलिस्ट घोषित

    काठमाडौं- नेपालमा टीभीएस मोटर कम्पनीको, २ पाङ्रे र ३ पाङ्रे को एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले आज गौराङ्ग इजी वे ट्रायल सेन्टर, तिलोत्तमा-५, कफी कम्पनी, मणिग्राम, बुटवलमा अपाचे रेस एक्सपेरियन्स (ARE) GP

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
  2. बुटवलबाट जगदम्बा मोटर्सको एआरई जीपी रेसिङमा ३ फाइनालिष्ट घोषित

    बुटवल । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले बुटवलमा ‘अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्स' सम्पन्न गरेको छ। तिलोत्तमा-५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित कार्यक्रम

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  3. बुटवलमा भोलि एआरई जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय रेसिङमा प्रतिनिधित्व गर्ने

    बुटवल । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि (टीभीएस नेपाल) ले आयोजना गर्दै आएको ‘अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी’ अन्तर्गत पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ राउन्ड बुटवलमा हुने भएको छ ।

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.