
प्रतिनिधि सभाको दोस्रो अधिवेशन १४५ दिनपछि समापन, १२ वटा विधेयक पारित
काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भई १४५ दिनसम्म चलेको यो अधिवेशनमा ६८ वटा बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसद्ले यस अवधिमा १२
_gYVxzIWwne.webp)


