
कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई कडा आचारसंहिता
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवार तथा आकाङ्क्षीले प्रचारप्रसार गर्दा कडा आचारसंहिता पालना गर्नुपर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विपद्पछिको परिस्थिति, राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै उम्मेदवारका लागि





