Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 2h ago

गायक प्रकाश कटुवालले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरे

चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले पार्टीको केन्द्रीय नेतृत्वमा उम्मेदवारी घोषणा गरेका हुन्। शुक्रबार सार्वजनिक अन्तिम मत परिणामअनुसार कटुवाल रामेछाप क्षेत्र नं. १ को अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।

2 publishers · 4 headlines · 2 in 24h · developing over 4d 10h
Broke firstRatopati logoRatopati

गायक प्रकाश कटुवाल कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गायक प्रकाश कटुवाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप क्षेत्र नं. १ को अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। शुक्रबार सार्वजनिक अन्तिम मत परिणामअनुसार कटुवालले

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 2h ago
  1. कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवाल उम्मेदवार

    लोकदोहोरी गायक तथा सर्जक एवं राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

    Setopati logoSetopatiPrivatepolitics4 publishers
  2. कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश कटुवालले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। कटुवालले मंगलबार राष्ट्रिय सभा पुगेर पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवालको उम्मेदवारी घोषणा

    काठमाडौँ । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.