Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

कैलालीको सामुदायिक वनमा च्याउ टिप्न गएका एक पुरुषको बाघ आक्रमणबाट मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न गएका उनीमाथि बाघले आक्रमण गरेको थियो। सोही वडाको चरीडाँडा बस्ने चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।

TopicsKailali
+2
9 publishers · 9 headlines · developing over 1 hour
How this story evolved· 2 updates
  1. 4 sources1d ago

    कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ। सोही वडाको चरीडाँडा बस्ने चौधरी च्याउ टिप्न सामुदायिक वन गएका बेला बाघले आक्रमण गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

  2. 8 sources1d agocurrent

    कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न गएका उनीमाथि बाघले आक्रमण गरेको थियो। सोही वडाको चरीडाँडा बस्ने चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।

Broke firstNepal Press logoNepal Press

बाघको आक्रमणबाट कैलालीमा एक पुरुषको मृत्यु

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने करिब ३८/४० वर्षीय कृष्ण चौधरी रहेका छन्। चौधरी बिहीबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

Coverage

8 more headlines since

  1. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, च्याउ टिप्न गएका थिए जंगल

    कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए । बाघको आक्र

    Lokaantar logoLokaantarPrivatestory9 publishers
  2. च्याउ टिप्न बिहानै सामुदायिक वन छिरेका कृष्ण परे बाघको आक्रमणमा

    कैलालीमा बाघको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ।

    Setopati logoSetopatiPrivatesocial9 publishers
  3. बाघको आक्रमणबाट एक जनाको मृत्यु

    कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए […]

  4. गौरीगंगामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

    घोडाघोडी (कैलाली), असोज १६ गते । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ग...

  5. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    १६ असोज, धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय कृष्ण चौधरी बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका–६ चरीडाँडाका करिव ४० वर्षीय चौधरी बिहानै च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको […]

  6. बाघको आक्रमणबाट च्याउ टिप्न गएका  एक जनाको मृत्यु

    धनगढी । कैलालीमा च्याउ टिप्न गएका एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान

    Ratopati logoRatopatiPrivatestory9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.