
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मोरङ । लेटाङ नगरपालिका–९, हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हिजो राति १०ः३५ बजे जाँते बजारबाट पथरी जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक झापा, घेराबारीका २७ वर्षीय कुमार नेपाली, मोटरसाइकल पछाडि सवार […]


