Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 15h agolast: 3h ago

वर्षाका कारण अवरुद्ध बकैयाको सडक दसैँअघि सञ्चालनमा आउने

वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको सडकखण्ड दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत सुरु गरिएको छ । वर्षाको समयमा ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँठाउँमा पहिरो खसेर बाटो भत्किएको थियो । उक्त सडकखण्डको हाल सरसफाइ तथा मर्मतको काम भइरहेको छ । सुदाबाट करिब १२ किलोमिटर दूरीको यो सडक अवरुद्ध हुँदा ज्यामिरेसहित गढवान, तिखुली र जसपालका बासिन्दा समस्यामा परेका थिए ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 12 hours
Broke firstRatopati logoRatopati

वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नै सञ्चालनमा आउने

बागमती । वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ । वर्षाको समयमा उक्त सडकखण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँठाउँमा

story2 publishers
Coverage

1 more headline since

  1. वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नै सञ्चालनमा आउने

    वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ ।वर्षाको समयमा उक्त सडकखण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँठाउँमा पहिरो खसेर बाटो भत्केका कारण सवारीसाधन सञ्चालन हुनसकेको थिएन । उक्त सडकखण्डको हाल सरसफाइ तथा मर्मत शुरू गरिएको छ । सुदाबाट करिब १२ किलोमिटर दूरीको सडक अवरुद्ध हुँदा यस क्षेत्रका ज्यामिरेसहित गढवान, तिखुली, जसपालका बासिन्दा समस्यामा परेको गाउँपालिका

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.