Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4d agolast: 46 min ago

नेपाल विज्ञापन संघद्वारा कृति कनेक्ट र कृति इग्नाइट कार्यक्रम सम्पन्न

नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत काठमाडौंमा ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ। यसअघि ‘एजेन्सी ब्रिफिङ सेसन’ का रूपमा हुने गरेको कार्यक्रमलाई यसपालि गैर-सदस्य एजेन्सीलाई समेत सहभागी गराइएको आनले जनाएको छ। संघले अवार्ड्सको उद्घाटन सत्र ‘कृति इग्नाइट’ पनि सम्पन्न गरेको छ, जसको प्रमुख आतिथ्य सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गरेका थिए। ‘Creativity Connect, where it all starts’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा आमसञ्चार क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

TopicsKathmandu
5 publishers · 7 headlines · 3 in 24h · developing over 3d 19h
How this story evolved· 2 updates
  1. 2 sources4d ago

    नेपाल विज्ञापन संघ (आन) ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत 'कृति कनेक्ट' कार्यक्रम सम्पन्न गरेको छ। 'Creativity Connect, where it all starts' नाराका साथ आयोजित उक्त कार्यक्रमले विज्ञापन तथा बजारीकरण क्षेत्रमा नयाँ विचार, सिर्जनशीलता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखेको थियो। विगतका वर्षमा सदस्य एजेन्सीहरूका लागि एजेन्सी ब्रीफिङ सेसनका रूपमा गरिने यो कार्यक्रम यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत संलग्न गरी आयोजना गरिएको छ।

  2. 6 sources1h agocurrent

    नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत काठमाडौंमा ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ। यसअघि ‘एजेन्सी ब्रिफिङ सेसन’ का रूपमा हुने गरेको कार्यक्रमलाई यसपालि गैर-सदस्य एजेन्सीलाई समेत सहभागी गराइएको आनले जनाएको छ। संघले अवार्ड्सको उद्घाटन सत्र ‘कृति इग्नाइट’ पनि सम्पन्न गरेको छ, जसको प्रमुख आतिथ्य सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गरेका थिए। ‘Creativity Connect, where it all starts’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा आमसञ्चार क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

Broke firstNews of Nepal logoNews of Nepal

१३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौँ। नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)को आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न भएको छ। ‘Creativity Connect, where it all starts’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनशीलता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। […]

Coverage

6 more headlines since

first · 4d agolatest · 48 min ago
  1. नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत् १३औं कृति अवार्ड्सको उद्घाटन

    नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको रेडबुल १३औं कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रममार्फत् औपचारिक रूपमा सम्पन्न भएको छ ।काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।कृति अवार्ड्सले नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्दै आएको

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  2. नेपाल विज्ञापन संघको ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

    २२ असोज, काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले कृति अवार्डस्‌को उद्घाटन सत्र ‘कृति इग्नाइट’ भव्यताका साथ सम्पन्न गरेको छ । नेपालको विज्ञापन तथा आम सञ्चार क्षेत्रमा सृजनशीलता र उत्कृष्टताको सम्मान गर्ने कृति अवार्डस् औपचारिक शुभारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पानसमा बत्ती बालेर विधिवत् रूपमा उद्घाटन गरिएको […]

  3. आनको ‘कृति इग्नाइट’ भव्यताका साथ कार्यक्रम सम्पन्न

    काठमाडौँ । नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन कार्यक्रम ‘कृति इग्नाइट’ भव्यताका साथ सम्पन्न गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विज्ञापन तथा आमसञ्चार क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पानसमा बत्ती बालेर कृति अवार्ड्सको औपचारिक शुभारम्भ गरिएको हो। […]

  4. रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न

    काठमाडौं- नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन) ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विगतका वर्षका कृति अवार्ड्सको क्रममा

    Ajako Artha logoAjako ArthaPrivatestory7 publishers
  5. रेड बुल १३औं कृति अवार्ड्स अन्तर्गत आनले गर्‍यो ‘कृति कनेक्ट’ कार्यक्रम, कसले के भने?

    काठमाडौं। नेपाल विज्ञापन संघ (आन)ले रेड बुल १३औं कृति अवार्ड्स अन्तर्गत काठमाडौंमा ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ। विगतमा ‘एजेन्सी ब्रिफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्डबारे जानकारी दिन गर्ने गरिएको कार्यक्रमलाई यसपालि गैर-सदस्य एजेन्सीलाई समेत बोलाएर ‘कृति कनेक्ट’का रूपमा सम्पन्न गरेको आनले जनाएको छ। अवार्ड्सको गरिमा र छविलाई थप उचाइमा पुर्‍याउन गैर-एजेन्सीलाई पनि सहभागी गराएको […] The post रेड बुल १३औं कृति अवार्ड्स अन्तर्गत आनले गर्‍यो ‘कृति कनेक्ट’ कार्यक्रम, कसले के भने? appeared first on BIZMANDU.

    BizmanduPrivatecontent7 publishers
  6. रेड बुल १३औँ कृति अवार्ड्सको तयारी तीव्र, ‘कृति कनेक्ट’ सम्पन्न

    नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ।विगतका वर्षका कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड र अन्य प्रशासनिक विषयहरूमा जानकारी दिनका लागि आयोजना गरिने गरिएको यस प्रकारको कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत संलग्न गरी यस अवार्ड्सको गरिमा र छविलाई थप उचाइमा पुर्‍याउने मुख्य उद्दे

    Lokaantar logoLokaantarPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.