Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2h ago

डा. सन्तोष उपाध्यायले कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरे

अछामका चिकित्सक तथा नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अछाम क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उपाध्यायले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी राजनीतिक परिवर्तनको सन्देश दिने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। उनले कांग्रेसले गुमाएको लय फर्काउनुपर्ने र नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

3 publishers · 4 headlines · 2 in 24h · developing over 2d 11h
Broke firstGlobal Aawaj logoGlobal Aawaj

को हुन् कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका डा. सन्तोष उपाध्याय ?

काठमाडौं । अछामका चिकित्सक तथा नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अछाम क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उपाध्यायले नयाँ पुस्ताको सहभागिता र

archives4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 2h ago
  1. महामन्त्रीमा उपाध्यायको उम्मेदवारी

    काठमाडौँ, असोज २० गते। नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ। अछाम क्षेत्र नम्बर २ बाट महा...

  2. डाक्टर सन्ताेष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

    नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    Setopati logoSetopatiPrivatepolitics4 publishers
  3. १५औँ महाधिवेशनले कांग्रेसको गुमाएको लय फर्काउनुपर्छ: उपाध्याय

    काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महामन्त्रीका उम्मेदवार डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी राजनीतिक परिवर्तनको सन्देश दिने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। अछाम क्षेत्र नं. २ बाट

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.