Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 11h agolast: 3h ago

नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीले सहुलियत दरमा चामल बिक्री सुरु

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ। सहुलियत बिक्री केन्द्र सञ्चालन गरी सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु पाँच सय छुट दिइएको कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए। बिक्री केन्द्रबाट चाडपर्व अवधिभर एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ।

TopicsNepalgunj
2 publishers · 2 headlines · 2 in 24h · developing over 8 hours
Broke firstRatopati logoRatopati

नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

बाँके । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ । सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल

story2 publishers
Coverage

1 more headline since

  1. नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

    दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री शुरू गरेको छ । सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु पाँच सय छुट गरी बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए । 'चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको बिक्री केन्द्रबाट चाडपर्व अवधिभर एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ,'

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.