
चितवनमा थारू महिलाको जितिया रौनक, तस्बिरमा हेर्नुहोस्
चितवन । कालिका नगरपालिका–५ स्थित भीमवली पार्कमा थारू महिलाले जितिया पर्व मनाएका छन् । परम्परागत थारू पोसाकमा सजिएका महिलाहरू समूहमा गीत गाउँदै, बाँसका डलिया बोकेर पार्क पुगेपछि भीमवली पार्क थारू संस्कृति र लोकभाकाले गुञ्जायमान बनेको