भक्तपुरको सूर्यविनायकमा कवाडी पसलमा आगलागी
१९ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो । बिजुलीको तार सर्ट भएर कवाडी पसलमा आगलागी भएको हुन सक्ने डीएसपी दीपक कार्कीले बताए । उनले भने, ‘जस्ता र फलामले बनेको […]

