Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 17h agolast: 3h ago

नेपाली कांग्रेस केन्द्रीय सदस्यमा विश्वदीप लामिछानेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि विश्वदीप लामिछानेले केन्द्रीय सदस्य (पेसागत विषय विज्ञ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टीलाई प्रविधिमैत्री बनाउने योजनासहित उम्मेदवारी दिएको बताएका छन्। यो घोषणा २०८३ असोज १९ गते भएको हो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 14 hours
Broke firstNepal Views logoNepal Views

कांग्रेस केन्द्रीय सदस्यमा विश्वदीप लामिछानेको उम्मेदवारी

storyheadline only3 publishers
Coverage

2 more headlines since

first · 17h agolatest · 3h ago
  1. आधुनिक कांग्रेस र प्रविधिको प्रयोग: विश्वदीप लामिछानेको उम्मेद्वारी र संकल्प !

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पार्टीको आन्तरिक संरचना, कार्यकर्ता पङ्क्ति र सर्वसाधारणबीचको सम्बन्धलाई आधुनिक प्रविधिसँग जोड्ने बहस तीव्र बनेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय सदस्य (पेसागत विषय विज्ञ) पदमा विश्वदीप लामिछानेले आफ्नो उम्मेद्वारी घोषणा गर्दै पार्टी सङ्गठनलाई डिजिटल युग सुहाउँदो बनाउने कार्ययोजना अघि सारेका छन्।'अनुभव, क्षमता र प्रविधिको सङ्गम: समावेशी कांग्रेस, समृद्ध नेपाल' भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका लामिछानेसँग मिडिया, ब्रान्डिङ र प्रविधिको

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. प्रविधिमैत्री कांग्रेस बनाउने योजनासहित केन्द्रीय सदस्यमा विश्वदीप लामिछानेको उम्मेदवारी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि विश्वदीप लामिछानेले केन्द्रीय सदस्य (पेसागत विषय विज्ञ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    Setopati logoSetopatiPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.