
झलनाथ खनालको नेतृत्वमा नयाँ पार्टी खुल्न लागेको हो ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने भएको छ । शनिबार खनालको नेतृत्वमा सम्पन्न गोप्य भेलाले पछिल्लो समय ठुला वामपन्थी पार्टीहरूभित्र वैचारिक बहस तथा





