
ब्ल्याक-डेकरको‘दशैं विथ ब्ल्याक–डेकर’ योजना सार्वजनिक, बम्परमा भियतनाम भ्रमणको अवसर
काठमाडौँ- नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठको पावन अवसर पारेर, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले यही असोज ११ गतेदेखि लागू हुने गरी "दशैं विथ ब्ल्याक+डेकर" नामक आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ।