
कांग्रेस केन्द्रीय सदस्यमा किरण केसीको उम्मेदवारी
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पोखराका उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पार्टीको नीति र विधानअनुसार नै आफू उम्मेदवार बन्न लागेको उनले बताए । नेपाली कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रसँगको सहकार्य,