Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 13h agolast: 2h ago

मनकामना केबलकार मर्मतका लागि मङ्गलबार बन्द हुने

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जान सञ्चालित मनकामना केबलकार मङ्गलबार एक दिन बन्द हुने भएको छ। चाडपर्वअघि टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। प्रालिले सूचना जारी गर्दै मङ्गलबार केबलकार सेवा बन्द रहने जनाएको छ।

TopicsChitwan
5 publishers · 5 headlines · 5 in 24h · developing over 11 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

मनकामना केबलकार भोलि बन्द हुने

मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।

Coverage

4 more headlines since

first · 13h agolatest · 2h ago
  1. मनकामना केबलकार मङ्गलबार बन्द रहने

    चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिन बन्द हुने भएको छ ।चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनले टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको बताए ।शेरचनले भने, “टावर र स्टेसनको काम मर्मत गर्नुपर्ने भएकाले एक दिन सेवा बन्द गर्न लागिएको हो ।” उनका अनुसार ब

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. मनकामना केबलकार मङ्गलबार बन्द रहने

    चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिन बन्द हुने भएको छ । चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनले टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द […]

  3. मनकामना केबलकार मङ्गलबार बन्द रहने

    चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जोड्ने मनकामना केबलकार सेवा भोलि मङ्गलबार एक दिनका लागि बन्द हुने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. मनकामना केबलकार मङ्गलबार बन्द रहने

    चितवन । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिन बन्द हुने भएको छ। चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.