
एसियाली आईसीटी संगठन असोसियोको उपाध्यक्षमा कुँवर पुनः निर्वाचित
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्वअध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को उपाध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएका छन्। इन्डोनेसियाको जकार्तामा हालै सम्पन्न असोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनले कुँवरलाई
