
सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठीलगायत मिलेर नयाँ नागरिक अभियानको घोषणा गर्दै
काठमाडौं । पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी, दीपकुमार उपाध्यायलगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ। सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा अभियान घोषणा गर्न भेला आयोजना गरिएको छ। आयोजकका अनुसार अभियान गैरराजनीतिक