Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

प्रधानमन्त्री शाहको खुलामञ्च टिप्पणीको प्रवक्ता पोखरेलद्वारा बचाउ

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले खुलामञ्च र नेपाली कांग्रेसको महाधिवेशनबारे सामाजिक सञ्जालमा गरेको टिप्पणीको बचाउ गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले उक्त टिप्पणीलाई ‘तुच्छ’ भन्न नमिल्ने बताए। उनका अनुसार प्रधानमन्त्रीले महानगरको मेयर हुँदा बनाएको खुलामञ्चको सन्दर्भलाई लिएर मात्र अभिव्यक्ति दिएका हुन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 30 min
Broke firstRatopati logoRatopati

बालेनको टिप्पणीबारे के भने सरकारका प्रवक्ताले ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले खुलामञ्च र नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे पत्रकारहरूले सोधेको प्रश्नमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जवाफएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफ

story3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. प्रधानमन्त्रीको बचाउ गर्दै सस्मितले भने- उहाँले तुच्छ टिप्पणी गर्नुभएको छैन

    प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता सस्मित पोखरेलले बचाउ गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
  2. खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

    काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रष्टीकरण दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले प्रष्टीकरण दिएका हुन् । पोखरेलले प्रधानमन्त्रीको उक्त टिप्पणी ‘तुच्छ’ भन्न नमिल्ने बताए । पोखरेलका अनुसार प्रधानमन्त्रीले महानगरको मेयर हुँदा बनाएको खुलामञ्चको सन्दर्भलाई लिएर मात्र अभिव्यक्ति दिएका हुन् । नेपाली कांग्रेसको १५औँ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.