Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले सक्कल फाइल झिकाउन आदेश दियो

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध भइरहेको अनुसन्धानको सक्कल मिसिल र म्याद थपसम्बन्धी कागजात इजलासमा पेस गर्न आदेश दिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार नेपाल प्रहरीको साइबर ब्युरोलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको अनुसन्धानको सक्कल फाइल पेस गर्न निर्देशन दिएको हो। यो आदेश प्रसाईंकी श्रीमती उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोलगायतलाई विपक्षी बनाई दर्ता गराएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका क्रममा जारी भएको हो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दर्ता भएको बन्दीप्रत्यक्षीकरण रिटमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनसम्बन्धी कसुरको अनुसन्धान तथा म्याद थपको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । दुर्गा प्रसाईंका तर्फबाट उनकी श्रीमती उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलगायतलाई विपक्षी बनाएर दर्ता गराएको बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको हो ।आदेशमा निव

story4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 2h ago
  1. दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा म्याद थपको सक्कल फाइल झिकाउन आदेश

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धान र म्याद थपको सक्कल फाइल झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले विद्युतीय कारोवार ऐन, २०६३ को

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. दुर्गा प्रसाईंको अनुसन्धान फाइल इजलासमा झिकाउन सर्वोच्चको आदेश

    काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध भइरहेको अनुसन्धानसँग सम्बन्धित सक्कल फाइल इजलासमा पेस गर्न आदेश दिएको छ। सोमबार (असोज १९) गते न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुसन्धानको सक्कल मिसिलसहित म्याद थपसम्बन्धी कागजात पेस गर्न निर्देशन दिएको हो। अदालतले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत […]

  3. दुर्गा प्रसाईंविरुद्धको सक्कल अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले चलाएको अनुसन्धान मिसिल र म्याद थपसम्बन्धी सक्कल फाइल इजलासमा पेस गर्न आदेश दिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.