महिला सशक्तीकरणका लागि वर्ल्डलिङ्कको सीपमूलक तालिम
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले ललितपुर महानगरपालिका-२७, सुनाकोठीमा तीन दिने सीपमूलक तालिम सम्पन्न गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत सञ्चालन गरिएको महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रममा छहारी कृषि एकल महिला फर्ममा आबद्ध ३५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।तालिमको समापन समारोहमा जनप्रतिनिधि, कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाको उपस्थिति रहेको थियो।तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हार्पिक तयारीसम्बन्धी सैद्धान्तिक

