Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बागलुङमा बाढीपहिरोबाट १३ जनाको मृत्यु, सडक पूर्वाधारमा क्षति

बागलुङ जिल्लामा बाढी र पहिरोका कारण १३ जनाको ज्यान गएको छ भने ठूलो जनधनको क्षति भएको छ। सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्ग र पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा गरी मुख्य सडकमा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ। ती सडक दीर्घकालीन रूपमा निर्माण गर्न एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।

5 publishers · 5 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठुलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. बाढीपहिरोले सडक संरचना तहसनहस, पुनर्निर्माणमा एक अर्बको अनुमान

    गलकोट (बागलुङ), असोज २० गते । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट बागलुङमा सडक पूर्वाधारमा ५० करोडभन्दा बढीको क्षति भएको छ । सडक तथा अन्य पूर्वाधारमा भएक...

  2. बाढीपहिरोले बागलुङका यी सडकमा क्षति

    बाढी, पहिरोका कारण बागलुङमा ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै ५० करोड रुपैयाँ बराबरको क्षति भएको हो ।सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ । ती सडकलाई दीर्घकालीन रूपमा निर्माण गर्न एक अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ । विवरणअनुसार, सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ । यस्तै, प्रदेश सरका

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै ५० करोड बराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ । ती सडकलाई दीर्घकालीन रुपमा निर्माण […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.