Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3h agolast: 2h ago

विराटनगरमा बृहत्तर खानेपानी परियोजनाबाट दैनिक एक करोड लिटर पानी

विराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी उपलब्ध हुनेछ । परियोजना सम्पन्न भएपछि विराटनगरवासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत खानेपानी पाउने भएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब रु दुई अर्ब ५४ करोड अनुदानमा सञ्चालित यस परियोजनाको मुख्य निर्माणकार्य सम्पन्न भइसकेको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगर– बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ । परियोजना सम्पत्र भएपछि बिराटनगरवासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका हुन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब रु दुई अर्ब ५४ करोड अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माणकार्य सम्पत्र भइसकेको नेपाल […]

Coverage

1 more headline since

  1. विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

    विराटनगर । विराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ । परियोजना सम्पत्र भएपछि विराटनगर वासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.