
उही पुरानै विषय पढाउने भए १५ विश्वविद्यालय खोल्नुको अर्थ छैन: शिक्षामन्त्री
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या मात्र बढाएर र पुरानै ढर्राको विषय पढाएर उच्च शिक्षामा सुधार नहुने बताएका छन्।...
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालका विश्वविद्यालयले एउटै प्रकृतिका विषयमा केन्द्रित नभई आ-आफ्नो विशिष्ट पहिचान र विशेषज्ञता विकास गर्नुपर्ने बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको विस्तारभन्दा पनि विशिष्टीकरण, गुणस्तर र उद्देश्यअनुरूपको शैक्षिक कार्यक्रम विकासमा जोड दिनुपर्ने बताए। विश्वविद्यालयको संख्या मात्र बढाएर र पुरानै ढर्राको विषय पढाएर उच्च शिक्षामा सुधार नहुने उनको भनाइ छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या मात्र बढाएर र पुरानै ढर्राको विषय पढाएर उच्च शिक्षामा सुधार नहुने बताएका छन्।...
1 more headline since
बारा- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा सञ्चालित विश्वविद्यालयले एउटै प्रकृतिका विषयमा केन्द्रित नभई आ-आफ्नो विशिष्ट पहिचान र विशेषज्ञता विकास गर्नुपर्ने बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको विस्तारभन्दा पनि विशिष्टीकरण, गुणस्तर र उद्देश्यअनुरूपको शैक्षिक कार्यक्रम विकासमा जोड दिनुपर्ने बताएका हुन्। विश्वविद्यालयको उद्देश्य र कार्यशैलीमा विविधता […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले प्रत्येक संकायको नतिजा एक महिनाभित्र …
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…