Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2h ago

बाढीपहिरोले तीनै उत्तरी नाकामा व्यापार ठप्प, चाडपर्वमा उपभोक्ता महँगीको मारमा

बाढीपहिरोले तीन प्रमुख उत्तरी व्यापारिक नाकामा आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल र चीनबीचको स्थल व्यापार चाडपर्वकै मुखमा ठप्प बनेको छ । रसुवास्थित रसुवागढी नाका गत भदौ १० मा आएको भोटेकोसीको बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको छ भने सिन्धुपाल्चोकस्थित पुरानो तातोपानी नाका भदौ १२ गतेदेखि बन्द छ । नाका बन्द हुँदा अर्बौँको सामान बाटोमै रोकिँदा बजारमा अभाव र महँगी बढेको छ भने सरकारको राजस्व संकलनसमेत प्रभावित भएको छ ।

TopicsChina
3 publishers · 3 headlines · 2 in 24h · developing over 2d 4h
Broke firstLokaantar logoLokaantar

चाडपर्वकै मुखमा उत्तरी नाका ठप्प : अर्बौँको सामान बाटोमै रोकिँदा बजारमा अभाव, राजस्वमा धक्का !

चाडपर्वका बेला तातोपानी नाका खुलाउन नसक्दा व्यापार मात्रै होइन, सरकारको राजस्व संकलनसमेत प्रभावित भएको छ । सिन्धुपाल्चोकस्थित चीनसँगको उत्तरी नाका खुलाउन नसक्दा व्यापारघाटादेखि राजस्व संकलनसमेत प्रभावित भएको हो ।चीनसँगका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी हुन् । रसुवामा पर्ने रसुवागढी नाकालाई गत भदौ १० मा आएको भोटेकोसीको बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको छ । अर्को प्रमुख र सबैभन्दा पुरानो व्यापारिक नाका तातोपानी भदौ १२ गतेदेखि बन्द छ । बाढीले कुनै क्षति नगरेको भए पनि चीनले तातोपानी नाका एक

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2h ago
  1. बाढीपहिरोले तीन वटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिर)

    तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरूद्ध हुँदा नेपाल र चीनबीचको स्थल व्यापार चाडपर्वको मुखमा ठप्प बनेको छ।

    Setopati logoSetopatiPrivatesocial3 publishers
  2. बाढी पहिरोले तीन वटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

    काठमाडौँ । तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल र चीनबीचको स्थल व्यापार चाडपर्वको मुखमा ठप्प बनेको छ । गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले भन्सार, सडकसहित सबै संरचना ध्वस्त

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.