Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 2h ago

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबिच एकता भएपछि जसपा नेपालको केन्द्रीय समितिको पहिलो बैठक बस्दै छ । बैठक बुधवार ललितपुरमा सुरु हुने भएको छ । बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका साथै आर्थिक र परराष्ट्र सम्बन्धका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

2 publishers · 3 headlines · 2 in 24h · developing over 1d 1h
Broke firstRatopati logoRatopati

भोलिदेखि जसपा नेपालको केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको भोलिदेखि केन्द्रीय समितिको बैठक सुरु हुने भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबिच एकता भएपछिको यो पहिलो बैठक हो ।

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 9h ago
  1. दुई पार्टीको एकता भएपछि पहिलो पल्ट बस्दैछ जसपाको केन्द्रीय समिति बैठक

    काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समितिको बैठक बुधवार बस्ने भएको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण, पार्टी समायोजन, लेवीलगायतका विषयमा छलफल हुने हुने बताइएको छ। तीन दिनसम्म चल्ने सो बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र […]

  2. जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

    ललितपुर । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बुधवार बस्ने भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बैठकमा देशको समसामयिक राजनीतिक

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.