
बेपत्ता नागरिकको मृत्यु दर्ता सहज बनाउन ‘फास्ट ट्रयाक’बाट कानुन संशोधन गरिने
काठमाडौँ । जलवायु परिवर्तनका कारण उत्पन्न विपद् र त्यसबाट बेपत्ता भएका व्यक्तिहरूको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘फास्ट ट्रयाक’मार्फत कानुन संशोधनको प्रक्रिया अघि बढाउने भएको छ। सिंहदरबारमा मंगलबार बसेको ‘हिमालमा
