
ओलीले जारी गरे अपानि–३, विद्याको जिम्मेवारी र भूमिका खुल्यो
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई समेटेर अन्तरपार्टी निर्देशन (अपानि)–३ जारी गरेका छन् । केन्द्रीय कमिटी बैठकमार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ




