
फूलपातीदेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला
काठमाडौँ । यातायात व्यवस्था विभागले दसैँमा सवारीसाधनका लागि देशभर रुट परमिट खुला गरेको जनाएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले दसैँको समयमा लामो तथा मध्यम दूरीमा रिजर्भमार्फत सवारी विभिन्न स्थानमा पुग्ने भएकाले फुलपातीदेखि पूर्णिमासम्मका लागि



