
सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच तान्जानियामा भेटवार्ता
सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच तान्जानियाको अरुसामा भेटवार्ता भएको छ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन दुवै नेता अरुसामा रहेका थिए । सभामुख अर्यालको सचिवालयका अनुसार भेटमा नेपाल-अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध र संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श भएको छ ।

3 more headlines since
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
२० असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । त्यस अवसरमा सभामुख […]
सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच भेटवार्ता

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहेका सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल-अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । त्यस अवसरमा सभामुख अर्यालले नेपाल […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
कांग्रेस उपसभापतिमा नेताहरूको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको राष्ट्रिय सभागृहमा उपसभापति पदका लागि नेताहरूले उम्मेदवारी दर्ता…
+2first: 2d agolast: 1 min ago - Quietly gaining traction3 publishers in the last few hours
बिनोद चौधरी र सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेस उपसभापतिमा उम्मेदवार
उद्योगपति तथा नेपाली कांग्रेसका नेता बिनोद चौधरीले काठमाडौंमा जारी १५औं महाधिवेशनमा पार्टीको उपसभापति पदका लागि उम्म…
first: 1d agolast: 1 min ago - You might have missedA different thread
प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने
संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय …
+2first: 1d agolast: 31 min ago